काठमाडौँ - सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ५६ जना निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस गरेको छ । इन्सपेक्टरमा भर्ना भएको करिब १७ वर्षपछि सि.स ७ को टोलीको बढुवा सिफारिस भएको हो ।
बढुवा समितिको बिहीवार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । बढुवामा चित्त नबुझेका अधिकारीहरुले त्यस बिरुद्ध सात दिनभित्र नियम अनुसार उजुरी दिन सक्ने नायव महानिरीक्षक बिदुर खड्काद्धारा प्रेषित सूचनामा उल्लेख छ ।
यी हुन् बढुवा भएका सशस्त्र निरीक्षकहरु-


