images
images

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्।

उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन्।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।